追い求める
1. pursue; seek; ~ को पछि लाग्ऩु ; खोज्नु ; ~ को जोरजाम (/ खोजी / यापन) गर्नु ; ~ लाई पछयाउनु ;
目標を追い求める
लक्ष्य पछयाउनु
快楽を追い求める
真理を追い求める
सच्चाइको (/ सत्यको / सत्यताको) खोजी गर्नु
彼が追い求めた生き方は賢い生き方だった
तिनले पछयाएको मार्ग नै बुद्धिमानी मार्ग थियो ।
彼は富を追い求めることに逸れて行かなかった
धनसम्पत्ति कमाउने दौडधूपमा उहाँले अलमलिनुभएन ।
人はいろんなものを追い求めている
々मानिसहरू विभिन्न कुराको पछि लाग्छन् ।