おいおい
1. 〔泣く様子〕 boohoo; boohoo-hoo; अन्दा–धुन्दासँग ; धुरूधुरू ; ग्वाँ–ग्वाँ ;
おいおい泣く ’
ग्वाँ–ग्वाँ (/ धुरूधुरू) रुनु ; चिच्याएर रूनु
子供はおいおい泣き続けた
बच्चा चिच्च्याइ चिच्च्याइ रहयो ।
彼女は外に出ておいおいと泣いた
तिनी बाहिर निस्किन र धुरूधुरू रोइन् ।
堪え切れずにおいおいと泣き出した
भक्कानो परेर ऊ घुँक्कघुँक्क रुन थाल्यो ।
2. 〔呼び掛け〕