老いる
1. grow old; उमेर ढल्नु (/ जानु / खानु) ; बूढो हुनु ; खस्कनु ;
老いた両親
बूढा (/ वृद्ध / बुढापाका) आमाबाबु ; वृद्धावस्थाका (/ बुढेसकालका) आमाबाबु ; उमेर गएका (/ छिप्पेका / खाएका) आमाबाबु
彼は老いた
उसलाई बुढेसकाल (/ बुढो उमेर) लागेछ ।
老いたラムもいまだにそのことを色鮮やかに想い出す
त्यो घटनालाई उमेर ढल्किसकेका रामले अझ पनि झलझली सम्झन्छन् ।