UNOES日ネ辞書日本語⇄ネパール語辞書

追い立てる

1. 〔追い出してよそへ行かせる〕 bundle (/ drive) ~ off (/ away); धपाउनु ; निकाल्नु ; खेद्नु ; लखेट्नु ; लघार्नु ; भगाउनु ; निकाला (/ घोक्रेट्याक) गर्नु (/ लगाउनु) ;

  • 子供たちを部屋から追い立てた

    उसले बाच्चहरूलाई कोठाबाट हडबडसाथ (/ हडबडाएर) बाहिर पठायौ ।

  • 子供を追い立てて学校に行かせる

    बच्चालाई हडबडसाथ (/ हडबडाएर / हतार गरेर) स्कूलमा पठाउनु

2. 〔立ち退かせる〕 evict; निकाल्नु ; निष्कासन गर्नु ;

  • 家賃延滞で借家人を追い立てた

    भाडा नतिरेकोले भाडावाललाई निकालियो (/ धपाइयो) ।

慣用表現

〔せきたてる〕 hurry (/ stir) ~ up; हतार गर्नु (/ लाउनु) ; धपाउनु ; हडबडाउनु ; जगाउनु ;

  • 雑用に追い立てられている

    सानातिना कामले मलाई हडबडाउँछ ।

  • 追い立てられて仕事をした

    हतार–हतार काम गरेँ ।