UNOES日ネ辞書日本語⇄ネパール語辞書

追い付く

1. catch up with~; overtake; बराबरमा आइपुग्ऩु ; ~ लाई लाग्न पाउनु ; भेट्टाउनु ;

  • バス停で彼に追い付いた

    बस बिसौनीमा तिनलाई भेट्टाएँ ।

  • いくら速く歩こうと彼には追いつかない

    जति छिटो हिँडे पनि उसको बराबरीमा आइपुग्न (/ भेट्टाउन) त हामी सक्दैनौं ।

2. 〔他と同じ状態 / 能力に達する〕 catch up with~; overtake; बराबरमा आइपुग्ऩु ; ~ लाई लाग्न पाउनु ; भेट्टाउनु ;

  • 追い付かないくらい仕事があるんだ ’

    हामीलाई भ्याइ–नभ्याइ छ ।

  • 収入が物価の上がりに追い付かない

    मेरो आयश्रोतले मूल्य वृद्धिलाई धान्न सक्दैन ।

  • ネパールの工業生産はいつ日本に追いつくだろう

    औद्द्योगिक उत्पादनमा नेपालले कहिले जापानलाई भेट्टाउनेछ

  • 山登りなら私の足が全然追い付かないよ

    पहाड चड्न मेरो खुट्टाले त भ्याउँदै भ्याउँदैन ।

  • 罪があなたに追い付くだろう

    तिम्रो पापले तिमीलाई फेला पार्नेछ ।