UNOES 日本語・ネパール語辞典用例つき・無料

追い詰める

1. 〔獲物などを〕 run down; पेल्दै लाग्ऩु ; खेद्नु ; लखेट्नु ; धपाउनु ;

  • 敵を追い詰める

    शत्रूलाई धपाउनु (/ लखेट्नु / खेद्नु)

  • とらを追い詰めて逃がさない

    बाघ धपाएर (/ लगारेर) समाउनु

  • 戦闘で彼は非常に追い詰められた

    लडाइँले तिनलाई खूब पेल्दै लघार्‍यो ।

2. 〔窮地に〕 corner; कुनामा (/ अप्ठयारोमा) पार्नु ; भाग्न नसक्ने स्थितिमा पुर्‍याउनु ;

  • 窮地に追い詰められる

    घोर अभावमा (/ भ्रममा) पर्नु

  • 試合で彼らは敵チームを散々追い詰めた

    खेलमा उनीहरूले विरोधी टिमलाई आच्छुआच्छु (/ हायलकायल) पारे ।