御辞儀
a bow; शिर झुकाई ; ढोंग ; सलाम ;〔婦人が片足を引いてするおじぎ〕 a curts(e)y; प्रणाम ; प्रणति ;
お辞儀はどうしたの 〔子供に向かって〕
(तिम्रो) नमस्ते खैं त? ; के नमस्ते गर्यौ?
連語
お辞儀をする
軽くお辞儀をする
टाउको निहुराउनु
深々とお辞儀をした
ऊ मजाले (/ तलसम्म) निहुरियो ।
深々とお辞儀をする
गहिरोसित निहुरिनु
お辞儀をしようとしない
ठिङ्गिनु ; निहुरन नमान्नु
彼はお辞儀をしてそのままずっと黙りこくった
ऊ आफ्नो टाउको निहुराएर धेरै बेलसम्म यसै चूप लागिरहयो ।