UNOES 日本語・ネパール語辞典用例つき・無料

丘

a hill; a knoll; डाँडा ; पहाड ; डिल ; जल - विभाजक jal-vibhaajak * 川を二つに分ける分岐の;

  • モレの丘

    मोरेको डाँडा

  • 小高い丘 複

    ढिस्कोढिस्का

  • 昨晩,丘で土砂崩れが起きた

    हिजो राति, डिलबाट माटो ओइरियो ।

  • この丘から美しい景色が見られる

    त्यस डाँडाबाट (/ पहाडबाट) राम्रो दृश्य देख्न सकिन्छ ।

  • この丘の頂上から町が一望できる

    यहीँ डाँडाको टुप्पोबाट चारैतिर सहरको मनोरम दृश्य हेर्न सकिन्छ ।

  • この丘で最初に花を咲かせる木の一つはアーモンドだ

    यस डाँडामा पहिला फूल लाग्ने रूखमध्ये हाडे–बदामको रूख एउटा हो ।

  • ひときわ目立つのがアクロポリスという堂々たる丘だった

    सहरलाई टाढाबाट हेर्दा विशाल पर्वत, एक्रोपोलिस मात्र देखिन्थ्यो ।