UNOES日ネ辞書日本語⇄ネパール語辞書

御陰/御蔭

1. 〔神仏の加護 / 人の力添え〕

  • この成功は彼の御蔭だ

    उहाँले गर्दा नै हामीले सफलता हाषिल गऱ्यौं ।

  • 助かったのは神様の御蔭だと思っています

    परमेश्वरको कृपाले मलाई बचायो जस्तो लाग्छ मलाई ।

2. 〔幸い〕

  • 御陰で怪我人はなかった

    खुशीको कुराकुनै घाइते (/ घायल) भएन ।

  • 御陰で彼女は私の申し出に同意してくれた

    खुसीको कुराउनले मेरो प्रस्ताव स्वीकारिन्‌ ।

  • 私はこれで死ぬと思いましたが御陰で生き延びました

    अब ज्यान जाने भो भन्ठानेको थिएँ तर खुसीको कुराम बाँचें ।

3. 〔人のせい〕

  • 友達の御蔭で時間に間に合った

    हाम्रो साथीहरूले गर्दा हामी समयमै आइपुगऱ्यौं ।

  • 故障の御蔭で遅れた

    हाम्रो गाडी विग्रेकोले गर्दा हामी अबेर भयौं ।

  • 君の御蔭で皆が遅くなったぞ

    तिम्रो गल्तीले गर्दा हामी अबेर भयौं ।