UNOES日ネ辞書日本語⇄ネパール語辞書

御構い

1. 〔もてなし〕

  • どうぞ御構いなく。すぐ失礼しますから

    केही (दुःख) नगर्नुहोला । म त हिँडिहाल्छु नि ।

  • 大して御構いもしませんで

    मलाई माफ गर म तिमीलाई खानपिन गराउन अरू केही गर्न सकिन ।

2. 〔気にすること〕

  • 彼は他人の迷惑なぞ御構いなしだ

    ऊ अरूको केही वास्ता गर्दैन ।

  • ええあなたはいつも自分のことばかり考えているんじゃない?人のことは御構いなし ’’

    ए तिमी खालि आफ्नैबारेमा मात्र सोच्छौ हगि अरूको त वास्तै छैन ।