UNOES日ネ辞書日本語⇄ネパール語辞書

冒す

1. 〔危険 / 困難を押し切る〕 brave; defy; चुनौती दिनु ; साहसपूर्वक सामना गर्नु ;

  • 刺激を求めて危険を冒す

    रोमाञ्चको लागि खतरा मोल्नु

  • 彼は危険を冒してでも他の人を助ける

    खतरा मोलेरै भए पति तिनी अरूलाई मदत गर्छन् ।

2. 〔害を与える〕 affect; afflict; असर (/ प्रभावित) गर्नु ; कष्ट दिनु ; सताउनु ;〔冒される〕 be affected; थलिउनु ; सताइनु ; रोग लाग्ऩु ;

  • ひどく冒された病状

    रोगको चापाचाप

  • 彼はひどい病に冒されていた

    उनी पीडादायी रोगले चापिरहेको (/ सताइरहेका) थिए ।

  • 彼は熱に冒され死んだ

    तिनी ज्वरोले थलिएर मरे ।

  • アレクサンドロスはマラリア熱に冒され快復できなかった

    सिकन्दरलाई औलो ज्वरोले समात्यो र तिनी निको हुन सकेनन् ।

  • 平和は戦争で冒された

    युद्धले शान्ति बिग्रियो (/ नष्ट भयो) ।

3. 〔冒涜する〕 ईश्वर निन्दा गर्नु ; तिरस्कार (/ अपमान / अपवित्र) गर्नु ;

  • 神殿を冒す

    मन्दिरलाई अपमान (/ अपवित्र) गर्नु