UNOES 日本語・ネパール語辞典用例つき・無料

-置き

at~ intervals; ~ बिराएर ;

  • 一日(月)置きに

    (एक) दिन (महिना) बिराएर ; दुई–दुई दिनमा (महिनामा)

  • 二日置きに

    दुई दिन बिराएर ; तीन–तीन दिनमा

  • 3ヶ月置きに会計検査をする

    हरेक तीन महिनामा लेखा परीक्षण गर्नु

  • 5時間置きに

    पाँच–पाँच (/ हरेक पाँच) घण्टामा

  • 15分置きに薬を与えなさい

    १५/१५ मिनेटको हिसाबले औषधी देओ ।