UNOES日ネ辞書日本語⇄ネパール語辞書

お気に入りの

1. favorite; रुचिको ; दाहिने ; आँखालाग्दो * 字:眼に訴える; लोकप्रिय ; मनपरेको ; मनपर्दो ;

  • 私のお気に入りのテレビ番組

    मेरो लोकप्रिय टिभी कार्यक्रम ; मलाई मनपर्ने टिभी कार्यक्रम

  • 母のお気に入りの孫娘

    आमाको मनपर्ने (/ मनपर्दी) नातिनी ; आमाकी प्रिय (/ प्यारी) नातिनी

  • 君のお気に入りの友人が来てるよ

    तिम्रो इष्ट (/ हितैषी) मित्र आएको छ ।

  • これは皆のお気に入りの話題だ

    यो सबैको रुचिको विषय हो । ; यो सबैलाई मनपर्ने विषय हो ।

  • 最近彼女は部長のお気に入りだ

    उनी अचेल हाकिमको प्रेमपात्र (/ प्रिय) बनेको छ । ; उनी अचेल हाकिमलाई मन परेको छ ।

  • 流行に敏感な学生たちはお気に入りブランドの水を持ち歩いている

    फेसनदार विद्यार्थीहरूले सधैं ब्रान्ड नाउँ भएको पानी बोकेका हुन्छन् ।