UNOES 日本語・ネパール語辞典用例つき・無料

起きる

1. 〔目を覚ます〕 wake up; उठ्नु ; निद्राबाट बिउँझनु ; निद्रा हट्नु ;〔起床する〕 get up; उठ्नु ;

  • さあ起きなさい

    उठ उठ!

    *उठ् उठ् なら「さっさと起きろ!」

  • もう起きます

    म उठ्दैछु ।

  • 君は日の出とともに起きるかい

    तिमी बिहान सबेरै उठ्छौ?

  • 週日は6時に起きる

    सातामा (/ आइतवारदेखि शुक्रवारसम्म) म बिहान छ बजे उठ्छु ।

2. 〔眠らないでいる〕

  • 昨夜はずっと起きていた

    हिजो रातभरि म निदाइनँ ।

3. 〔病床を離れる〕

4. ⇒ おきあがる(起き上がる)

  • 起きたり座ったりすること

    उठबस ; उठ्ने तथा बस्ने काम

  • ベッドからがばっと起きた

    ऊ खाटबाट जुरुक्क उठ्यो ।

  • 外でベルが鳴るのを聞いて彼らはがばがばっと起きた

    बाहिर बाजा बजेको सुनेपछि उनीहरू जुरुकजुरुक उठे ।

  • 義なる者はたとえ七度倒れても,必ず起きる

    धर्मी मानिस सातपल्ट लोट्यो भने पनि फेरि उठ्छ ।

5. 〔生じる〕 happen; occur; उठ्नु ; जाग्ऩु ; हुनु ; घट्नु ; खडा हुनु ; बित्नु ; ~ लाई आइपर्नु (/ परिआउनु) ;

  • 事故が起きる

    दुर्घटना हुनु (/ घट्नु)

  • 起きた事実

    भएगरेका कुरा

  • 偶然に起きる

    संयोगले आउनु (/ आइपर्नु)

  • 恋心が起きた

    माया बस्यो (/ अडियो) ।

  • 何が起きたの

    के घट्यो? ; के भयो?

  • 何も起きなかった

    कुरै उठेन । ; केही घटेन ।

  • 彼らに破局的な出来事が起きた

    तिनीहरूमाथि विनाशकारी घटनाहरू घटे ।

  • 崖崩れが起きた

    पहिरो गयो ।

  • 化学反応が起きた

    रासायनिक प्रतिक्रियाहरू भए ।

  • でも,それが私の身に実際に起きたのです

    तर मैले साँच्चै अनुभव गरिसकें ।

  • 結核はどのように起きますか

    क्षयरोग कसरी उब्जन सक्छ?

  • 心に優しい気持ちが起きた

    मनमा कोमलताको भावना जाग्यो ।

  • 大会会場で怪我による危険な状態が起きた

    अधिवेशनस्थलमा चोटपटक लागेर आपत्कालीन अवस्था आइपर्‍यो ।

  • 日本で戦争が起きてるじゃない

    जपानमा (पो) लडाइँ (पो) परेहो रहेछ ।

    *驚きを表す「पो」はどちらにも置ける

  • 誤解や問題が起きた

    असमझदारी र समस्याहरू खडा भए ।

  • 時々がっかりする状況が起きるかもしれない

    कहिलेकाहीँ मनै खिन्न हुने परिस्थिति खडा हुन सक्छ ।

  • そんなことがあなたには決して起きませんように

    यस्तो कुरा तपाईंमाथि कदापि परिआउने छैन ।

  • 彼らの生活に深刻な問題が起き始めた

    तिनीहरूको जीवनमा गम्भीर समस्याहरू उठ्न थाले ।

  • それは決して起きないことではない

    त्यो कहिल्यै नपाइने चीज त होइन । ; त्यो त्यति दुर्लभ चीज त होइन ।