UNOES日ネ辞書日本語⇄ネパール語辞書

怒る

1. 〔腹を立てる〕 get angry (/ mad); prickle; ~ सँग (/ सित) रिसाउनु (/ रिसिनु) ; चिढिनु ; रिस गर्नु ; रीसले रुष्ट (/ नाराज / चूर) हुनु ; फन्कनु ; नाराज हुनु ; हप्काउनु ; घोप्टिनु ;〔怒らせる〕 get~angry (/ mad); irriate; madden; ~ लाई रिस उठाउनु ; रिस गराउनु ; चिढाउनु ; तताउनु ; क्रोध दन्क्नु ; सक्सकउानु ;

  • ぷりぷり怒る

    झकिर्नु ; चिढिनु ; झट्ट रिसाउनु

  • 怒った目付き

    रिसाएको हेराइ ; कोपदृष्टि

  • 怒らせる要因

    रीस उठाउने (/ रीस उठ्दो / चिढ्याउने) कारणहरू

  • 怒って声を張り上げる

    रिसले बम्किनु

  • 怒って出てゆく

    फन्कनु ; तन्कनु

  • 僕は君に怒っている

    तिमीदेखि मलाई रिस उठेको छ । ; म तिमीसित आगो भएको छु । ; मैले तिम्रो रिस गरेको छु ।

  • 彼女は私に怒った

    उसले मलाई (/ मेरो) रिस गरी । ; ऊ मसँग रिसाई । ; उसलाई मसित (/ मदेखि) रिस उठ्यो ।

  • 彼らは私を怒らせた

    तिनीहरूले मलाई रिस उठाए । ; तिनीहरूले गर्दा मलाई रि उठ्यो ।

  • 彼は顔を真っ赤にして怒った

    ऊ रिसले भुतुक्क (/ रातो / आगो) भयो ।

  • 怒って布団をかぶった

    ऊ सिरकभित्र गुम्सियो (/ गुम्म परेर बस्यो) ।

  • 彼を怒らせないように話を持ち出した

    उनलाई नरिसाउने (/ रिस नउठ्ने) गरी मैले कुरा उठाएँ ।

  • 口をすべらせて彼女を怒らせてしまった

    मुखबाट कुरा चिप्लिएर मैले उनलाई रिस उठाइदिएँ।

  • 怒ったらおしまいだぞ

    रिसाए (/ रिसायौ भने) सबै बर्बाद हुन्छ ।

  • 息子は怒って黙り込んだままだ

    छोरा ठुस्स (/ गुम्म / धुम्म) परेर बसेछ । ; छोरा ठसक्क (/ गुत्थ) रहेछ । ; छोरा ठुस्सिएर (/ गुत्थिएर / गुम्सिएर) बसेछ ।

  • 怒って一言も喋らない

    एनी चुइँक्क एक शब्द नबोली बस्दैछे । ; ऊ केही नबोली ठुस्स बस्दैछे ।

  • 君が怒る理由なんてないだろう

    तिमी रिसाउने कुनै कारण छैन नि ।

  • 君は僕に怒っているのかい

    के तिमी मसँग रिसाएका छौ के तिमीले मप्रति (/ मेरो) रिस गरेका छौ

  • 怒らないで聞いてくれ

    नचिढिइकन (/ चित्त नदुखाइकन) सुनिदेओ ।

  • 彼は怒って食卓を立ち去った

    उनी रीसले टेबलबाट उठेर गइहालिन ।

  • そんな事を言ったら彼は怒るだろう

    त्यस्तो कुरा गऱ्यो भने उसले चिढिन्छ (/ चित्त दुखाउँछ) ।

  • すぐに怒る人をどうやって扱えばいいの

    रिसाहासित कसरी व्यवहार गर्ने

2. 〔叱る〕 scold; हप्काउनु ; हप्की दिनु ; गाली (/ निन्दा / भर्त्सना) गर्नु * どれも激しい;

  • 怒られるようなことはするな ’

    गाली (/ हप्की / हप्कीदप्की) खाने काम नगर ।

  • そんなことをすると怒られるぞ

    त्यस्तो काम गरे त तिमी गाली खान्छौ ।

  • どうしてそんなに厳しく怒らなきゃならかなったの

    किन यत्ति कडा किसिमले हप्काउनुपर्थ्यौ

  • 少し怒ったら彼女はぷっとふくれた

    मैले गाली गरेँ अनि ऊ ठस्की (/ ठस्स परी / ठसक्क परी) ।