起こす
1. 〔横になったものを立てる〕 raise; उठाउनु ; उकास्नु ; जगाउनु ;
彼はベッドで体を起こした
ऊ खाटमा उठ्यो ।
倒れたバイクを起こした
मैले लडेको बाइकलाई सीधा उठाएँ (/ खडा गरेँ) ।
2. 〔目を覚まさせる〕 wake (up); उठाउनु ; उकास्नु ; जगाउनु ; ब्यूँझाउनु ;
ごめん起こしちゃったね ’
सरी हैतिमीलाई सुत्न डिस्टर्ब भो । ; सरी हैमैले तिमीलाई उठाइदिएँ ।
3. 〔掘り返す〕 खन्नु ;
畑を起こす
खेत खेति गर्नु
土を起こす
माटो खान्नु
敷石を起こす
ढुङ्गा उठाउनु
4. 〔設立する〕 establish; found; स्थापित (/ खडा) गर्नु ; प्रारम्भ (/ प्रारम्भिक) गर्नु ;
会社を起こす
कम्पानी खडा (/ स्थापित / स्थापना) गर्नु
5. 〔始める〕 start; begin; खडा गर्नु ; शुरु (/ प्रारम्भ) गर्नु ;
訴訟を起こす
मुद्दा हाल्नु
新しい事業を起こす
नयाँ परियोजना सुरु (/ प्रारम्भ) गर्नु
6. 〔引き起こす〕 cause; bring about; कारण हुनु ; गराउनु ;
事件を起こす
होहल्ला (/ समस्या) मच्चाउनु (/ उराल्नु / चर्काउनु)
何が事故を起こしたの
केले (गर्दा) दुर्घटना गरायो
社会不安が暴動を起こした は「あおる」
सामाजिक अशान्तिले हुलदङ्गा जन्मायो (/ मच्यायो) । *मच्याउनु
7. 〔病気を〕 पार्नु ; पुऱ्याउनु ;
彼は心臓発作を起こした
उसलाई मुटुको आक्रमण भयो ।
8. 〔生じさせる〕 provoke; उठ्नु ;
笑いを起こす
हाँस उठाउनु (/ उत्पन्न गर्नु)
関心を起こす
चासो जगाउनु
子孫を起こす
सन्तान खडा गर्नु
彼はまたかんしゃくを起こした
फेरि उसलाई रीस उठ्यो ।
9. 〔熱 / 電気を発生する〕 उत्पन्न गर्नु ;
電気を起こす
विद्युत् (/ बिजुली) उत्पन्न (/ उत्पादन) गर्नु
10. 〔テープの音声などを文字にする〕 लेख्नु ; विवरणमा राख्नु ;