UNOES日ネ辞書日本語⇄ネパール語辞書

怠る

1. neglect; be laze on~; ~ प्रति (/ लाई) हेलचक्य्राइँ (/ हेलचेक्य्राइँ / बेवास्ता / उपेक्षा) गर्नु ; चानचुन (/ तुच्छ) ठान्नु ; हलुकासित लिनु ;

  • 責任を怠る

    आफ्नो जिम्मेवारी उपेक्षा (/ हेलचेक्य्राइँ) गर्नु

  • 予習を怠る

    तयारीको बेवास्ता (/ उपेक्षा / अवहेलना) गर्नु

  • 注意を怠って事故を起こした

    ध्यान नलगाएर उसले दुर्घटना घटायो ।