UNOES 日本語・ネパール語辞典用例つき・無料

億

one (/ a) hundred million; दस करोड ;

  • 10億

    एक अरब

  • 200億

    २० अरब

  • 地表の総面積は約1億5千万平方キロだ

    पृथ्वीको वर्गाकार लगभग १५ करोड वर्गमीटर रहेछ ।

  • 彼には一億ルピアほどの資産がある

    उससित दस करोड रूपियाँको सम्पत्ति छ ।

  • 世界中では約8億以上に人たちが腹を空かせたまま寝る

    विश्वमा लगभग ८०,००,००,००० मानिसहरू प्रायजसो भोक-भोकै सुत्छन् ।

  • 電子は原子核のまわりを100万分の1秒に数十億回という速さで回っている

    इलेक्ट्रोन एक सेकेन्डको प्रत्येक दश लाख सेकेन्डमा अरबौंपटक केन्द्रको वरिपरि फनफनी घुम्छ ।