奥
1. 〔深く入った所〕 the inner part; पल्लो कुना ; भित्र ;
一番奥の部屋
सबभन्दा भित्री (/ भित्र परेको) कोठा
奥に押し込む
भित्रतर्फ (/ भित्रतिर) धकेल्नु
用紙をトレーの奥に差し込む
पेपर ट्रे भित्रतिर घुसाउनु (/ छिराउनु)
彼らは洞窟の一番奥に隠れていた
तिनीहरू गुफाको पल्लो कुनामा लुकेर बसिरहेका थिए ।
子供たちが広場の手前から奥まで走った
बच्चाहरू चौरको वारपार (/ वारिदेखि पारिसम्म / एक छेउदेखि अर्को छेउसम्म) दौडिए ।
2. 〔後ろ〕 behind; पछाडि ; पछि ;
写真は本棚の奥に隠れていた
फोटो किताबदराज भित्र (/ पछाडि) परेको थियो ।
3. 〔家の中〕 घर भित्र ;
客を奥へ通した
उसले ग्रहकलाई भित्रयाइदियो (/ घरभित्र ल्याइदियो) ।
慣用表現
〔胸の内〕
心の奥
भित्री मनको कुरा ; मनको भित्री कुरा
胸の奥にしまっておこう
कसैलाई म पोख्दिनँ ।
彼女は心の奥では喜んでいた
तिनको मनले त खुशी मनेको थियो ।