UNOES 日本語・ネパール語辞典用例つき・無料

遅らせる

1. 〔時間を遅くする〕 बियाँल्नु ; झुलाउनु ; ढीलो गर्नु ;

  • 時計を2分遅らせる

    घडी २ मिनेट पछि सारेर मिलाउनु

  • 悪天候が工事を遅らせてた

    मौसमको खराबीले गर्दा निर्माणकार्य रोकियो (/ सर्‍यो) । ; नराम्रो मौसमले निर्माण गतिविधि स्थगित भयो ।

  • 彼は遅らせたりしない

    उहाँ ढीलो गर्नुहुन्न ।

2. 〔延期する〕 postpone; स्थागित गर्नु ; पछि सार्नु ;