遅れる
1. 〔定刻に間に合わない〕 be late for~; ~ मा अबेर हुनु ; ढिलो आउनु ; ढिलो (/ बियाँलो) हुनु (/ गर्नु) ; पछ्याउनु ;
彼はいつも通り遅れた
सधैं जस्तो ऊ अबेर भयो ।
彼は1時間近く遅れた
ऊ लगभग एक घण्टा त अबेर भयो ।
遅れちゃった
म ढिलो भएं ।
ぐずぐずするからバスに遅れた
उसले आलटाल (/ आलेटाले) गरेकाले बस छुट्यो ।
早く走りなさい。でないとバスに遅れるわよ
चाँडो दगुर नत्र बस छुट्ला (/ नभेट्ला) ।
*बास नभेट्लाだと「泊まる場所が見つからない」になるから注意
2. 〔予定より遅くなる〕 be late; पछाउनु ;〔妨げられて〕 be delayed; ढिलो आउनु ; ढिलो (/ बियाँलो) हुनु (/ गर्नु) ;
病気の発見が遅れる
रोग लागेको पत्ता लाग्न ढिलो हुनु
遅れて到着した
ऊ असमयमा आइपुग्यो ।
工事が遅れて5月までずれ込みそうだ
निर्माणकार्य धेरै ढिलो भएर मै महिनासम्म त जारी रहन्छ जस्तौ छ ।
働く人が来なくて家を作るのがだらだと遅れた
कामदार नआएकाले घर बनाउन ढिलीयो (/ ढिलो गरियो / बियाँलो भइयो) ।
彼が遅いからって心配する必要はない
ऊ ढिलो आयो भन्दैमा चिन्ता गर्ने काम छैन ।
私の主人は遅いと思ってはいけない
मेरा मालिक बियाँलो गर्छन् भनी मनमा ठान्नुहुँदैन ।
3. 〔時計が遅くなる〕
この腕時計は1日に10分遅れる
यो घडी दिनको दस मिनेट ढीलो चल्छ ।
その時計は5分遅れている
त्यो घडी ५ मिनेट ढिला (/ ढिलो) छ ।