贈り物/贈物
1. a gift; a present; उपहार ; भेट / भेटी * 神仏への; सौगात * みやげ; कोसेली * 偉い人や親しい友人への;
真心のこもった贈り物
साँचो (/ निष्कपट) मनले दिएको उपहार ; मनभित्रदेखिको उपहार
贈り物をする(もらう)
उपहार दिनु (पाउनु)
贈り物になる
दिन लायकको
つまらない贈り物ですが
सानो कोसेली हो ।
親切のお返しに贈り物を受け取った
मैले देखाएको कृपाको बदलामा उपहार स्वीकारेँ ।
彼らは彼を侮り贈り物を何も持ってこなかった
तिनीहरूले तिनको केही वास्ता गरेनन् र तिनको निम्ति केही सौगात पनि ल्याएनन् ।
当然のことのように贈り物を受け取った
देय (/ दिनुपर्ने) जस्तो गरी उसले उपहार लियो ।
贈り物の包みはしっかり包装してあった
पाएको उपहार राम्ररी प्याक गरिएको थियो ।