UNOES 日本語・ネパール語辞典用例つき・無料

御前

you; तँ ;

  • 御前はだれだ

    तँ को होस्?

  • 御前は顔も見たくない!

    तेरो त मुख हेर्नु पनि नपरोस्!

  • 御前何やったんだ

    तैले के गरेछस् ।

  • 私の顔を見るその日に御前は死ぬことになるだろう

    जुन दिन तैंले मेरो मुख हेर्लास् त्यो दिन तँलाई मार्नेछु ।

  • 御前,何を言っているんだ。俺は分からんぞ

    तँ के भन्दैछस्, म जान्दिनँ ।

  • つまらぬことで俺だ御前だと言い合いになった

    सानो कुरामा झगडा (/ तँतँ मम) भयो ।

  • 御前はいつも頑張り屋だ

    तँ सधैं परिश्रमी होस ।

  • 御前ってやつはだめだな

    तँ भने कत्ति धिक्कार छस् ।

  • 御前を待っていてぐっすり寝込んじゃったよ

    तँलाई नै कुरिराको, भुसुक्कै निदाएछु ।

  • 父に御前はもっと稼げたはずだとよく責められた

    तैंले कति कमाउथिस् भन्दै मेरो खिल्ली उडाउने गर्नुहुन्थ्यो ।

  • 御前も主人と共に喜べ

    तँ पनि आफ्ना मालिकसँगै खुशी हो ।

  • おい,スンタリ。(御前)今日は市場に出掛けるのか

    ए सुन्तली । आज बजार जान्छेस्?

  • でも母親はいつも御前は口汚いって言うわ

    तर आमाले मलाई चोथाले भन्नुहुन्छ ।

連語
御前の
  • 俺は御前の友達じゃないか

    म तेरो मिल्ने साथी ।

  • 御前の側にいてお前をいつも助けよう

    तँलाई बचाउनलाई म तेरो साथमा छु ।

連語
御前に