UNOES 日本語・ネパール語辞典用例つき・無料

思える

seem; देखिनु ; भन्ठान्नु ; भान हुनु ; लाग्ऩु ;

  • あなたの服はとても魅力的に思えます

    तपाईंको लुगा एकदमै आकर्षक देखिन्छ ।

  • そのような政略は不公正だと思えた

    त्यस्तो कार्यनीति पक्षपातपूर्ण देखियो ।

  • 彼の言うことが矛盾しているように思えるかもしれない

    उहाँको भनाइसित अमिल्दो देखिन सक्छ ।

  • 様々な理由で困難に思える時もあるものだ

    विभिन्न कारणले गर्दा सबै बेलाबेलामा गाह्रो जस्तो देखिने घडीहरू पार गर्नुपर्ने हुन्छ ।

  • オファーは非常に魅力的に思えるだろうがリスクはないのか

    प्रस्ताव निकै लोभलाग्दो देखिएला तर जोखिमहरू नि?

  • 何か仕事がつまらないものに思えても,それをやり遂げるなら皆が益を得ることになる

    कुनै काम सानो वा कम महत्त्वको देखिए तापनि त्यसलाई राम्रोसित पूरा गर्दा त्यसबाट सबैले लाभ उठाउँछन् ।