UNOES日ネ辞書日本語⇄ネパール語辞書

重い

1. 〔重さがかかった感じがする〕 depressing; heavy; गहन gahan ; बोझिलो ; ओजनदार ; खँदिलो* 中身が詰まっている様子; ठूलो ; घोर ;

  • 空が重たい

    आकाशमा कालो बादल छाएको छ ।

  • 気分が重い

    मलाई उदास (/ खिन्न) लागेको छ ।

  • 二日酔いで頭が重い

    हिजोको रक्सीले गर्दा रहलपहल (/ झुम्म) भएछ । ; हिजोको रक्सीले गर्दा टाउको दुखेछ ।

  • 一晩中寝れず体が重い

    रातभरिको अनिद्राले जिउ अल्छायो (/ भारी भयो) ।

  • これは胃に重い

    यो खाना पेटभित्र गह्रौं भएर बस्छ ।

  • 彼の重い話に聴衆は動かされた

    उनको ओजनदार (/ ओजन भएको / ओजिलो / जोसिलो) भाषणले श्रोताहरू प्रभावित भए ।

  • 重い画像がメールに添付されていた データなのでとは言わない

    eठूला फोटाहरू इ–मेलसँगै पठाइएकाछन् । *गह्रुँगा फोटहरू

  • それらの仕事は重過ぎることも多過ぎることもない

    ती कामहरू बोझिलो वा अनगन्ती छैनन् ।

2. 〔重要である〕 important; ठूलो ; महत्त्वपूर्ण ;

  • 重たい立場

    ठूलो ओहदा

  • 責任が重いだけ謙虚になるべきだ

    जिम्मेवारीहरू जति गहन हुन्छन्त्यति नै बढी नम्र हुनुपर्छ ।

3. 〔程度がひどい〕 घोर ; गम्भीर ; साह्रो ; गाह्रो ;

  • 重い罪

    घोर पाप

  • 重い税

    साह्रै (/ धेरै) कर

  • 重い罰

    कडा सजाय ; चर्को (/ गम्भीर / कठोर) दण्ड (/ सजाय) ; भारीदण्ड

  • 年間重い鬱病だった

    तीन वर्षसम्म डिप्रेशनको अँध्यारो खाडलमा जाकिन पुगें ।

  • 彼女は重い病気になって入院しなければならなかった

    उनी सिकिस्त (/ गम्भीर) विरामी परिन् र अस्पताल भर्ना हुनुपऱ्यो ।

慣用表現

〔重さがある〕 heavy; गरुङ्गो / गह्रुँगो ; गह्रौं ; गहन gahan ; बोझिलो ; ओजनदार ; खँदिलो * 中身が詰まっている様子; ठूलो ;

  • 重い荷物

    गरुङ्गो (/ बोझिलो / ओजनदार / वजनदार / गहकिलो) भारी ; धेरै भार (/ तारै) भएको भारी

  • 重くする

    बढाउनु ; गरुङ्गो पार्नु (/ बनाउनु)

  • 重たい小包

    गरुङ्गो (/ भारी) पार्सल

  • 重い食事

    गरुङ्गो खाना ; पचाउन गाह्रो खाना ; पेटभर भोजन

  • 重たい砂

    ओजनदार बालुवा

  • 重たいかばんに手が疲れた

    बोझिलो (/ गरुङ्गो) झोलाले हात गल्यो ।

  • このかぼちゃは向うのより重い

    यो फर्सी उताको भन्दा गरौं (/ तौल / ओज) छ ।

  • この箱は重くて持ち上がらない

    यो बाकस गह्रौं भएर उचालिँदैन ।

  • 棒でつついてみると川底になにか重い物がある手応えがあった

    लट्ठीले घुसार्दा नदीतल केही गह्रुँगो चीज मैले भेट्टएँ ।

  • 彼らの助け無しには担げないくらい重たい荷だった ’

    तिनीहरूको मदतविना उठाउनै नसकिने अत्यन्त गह्रौं भार थियो ।