UNOES日ネ辞書日本語⇄ネパール語辞書

思い違い

1. a misunderstanding; झुक्कयाइ / झुक्कयान ; छकाइ ; गलत बुझाइ ; भ्रम ; भान ; गलत सम्झना ;

  • 思い違いも甚だしい

    यो एउटा गलत बुझाइ हो । ; तपाईले सबै गलत पाउनुभयो ।

  • とんでもない思い違いだ!

    त्यो त साह्रै भ्रम (/ गलत भान) भएछ

連語
思い違いする
  • 彼に騙されたと思い違いをした

    मलाई उसले ठगेको आभास (/ झझल्को / भान) भयो ।

  • 彼を弟さんだと思い違いをした

    मैले उहाँलाई उहाँको भाइ सम्झें । ; मलाई उहाँ उहाँका भाइको झझल्को (/ आभास / भान) लाग्यो ।

  • 思い違いして人のかばんを持っているじゃないか ’’

    झुक्किएर मैले अर्काको झोला बोकेछु ।

  • 何か思い違いしてるんじゃないか

    तिमीले कतै गलत बुझेछौ कि