UNOES日ネ辞書日本語⇄ネパール語辞書

思い出す

1. remember; recall; सम्झनु ; सम्झना (/ याद / स्मरण) गर्नु ;〔思い出させる〕 remind; सम्झना (/ स्मरण / याद) गराउनु ;

  • 思い出させるもの

    सम्झौटा ; सानो टिपोट ; सम्झना

  • 彼の名前が思い出せない

    मैले उहाँको नाम सम्झन सक्दिनँ । ; मलाई उहाँको नामै आउँदैन ।

  • ポカラといえばマチャプチュレを思い出す

    पोखरा भनेपछि सधैं मच्छापुछुरेको याद आउँछ ।

  • 名前は覚えているけど顔を思い出せない ’

    उसको नाम त म जान्दछु तर उसको रूप कस्तो छ (भने) सम्झन सक्दिनँ ।

  • その声は彼を思い出させる

    यो स्वरले मलाई ऊ स्मरण गराउँछ ।

  • とても更けてすぐに彼女だと思い出せなかった

    उहाँ यति धेरै बुढी देखिनुभयो कि उहाँ भनेर मलाई तुरुन्तै याद (/ सुझ) आएन ।

  • 都会に住んでも心には村の様子が思い出される

    सहरमा बसे पनि मेरो मनमा गाउँघरको चित्र (/ विम्ब) खिचिएको छ ।

  • あのことを思い出すだけでもぞっとする

    त्यो कुरो सम्झिदा मात्र पनि मलाई डर लाग्छ ।

  • 彼のことばかり思い出していた

    मलाई उहाँकै धेरै याद आउँथ्यो ।

  • いつかきっとそのことを思い出すだろう ’

    एक दिन त उसलाई पनि याद आउला नि

  • 商売がどうなったか思い出すだけでろくに眠れない ’

    व्यापार कस्तो भो होला भनी सम्झँदा मलाई निद्रै लाग्दैन ।

  • 年老いたラムもいまだにそのことを色鮮やかに想い出す

    त्यो घटनालाई उमेर ढल्किसकेका रामले अझ पनि झलझली सम्झन्छन् ।

  • 今得ている幸せを思い出そう ’

    प्राप्त सुखहरू सम्झाऔं ।

  • 多くの大人は自分が子供だった頃の懐かしい日を思い出す

    々थुप्रै वयस्कहरूले आफू केटाकेटी हुँदा बिताएका क्षणहरू खुशीका दिन थिए भनी सम्झन्छन् ।