思い出/想い出
1. a memory; recollections; सम्झना ; स्मरण ; खेलाइ ; भेउ ; याद ;
かつての思い出 〔故郷の〕
पुराना सम्झना ;घरको सम्झना ; अतीतको याद
昔の懐かしい(悲しい)思い出
पुरानो (/ उहिलेको) खुशीको (दुखको) सम्झना
亡き母の思い出の物
मरिसक्ऩुभएकी आमाको यादगार (/ स्मारिका / सम्झौटो)
ポカラに行った思い出の品
पोखरा गएको चिनो (/ स्मारक)
この指輪は私への彼の思い出です
यो औठी मेरो लागि उनको यादगार (/ चिनो / स्मारिका / सम्झौटो) हो ।
思い出として友達に本をあげた
उनले सम्झाउनीको रूपमा साथीलाई किताब दिए ।
彼女にあの頃の懐かしい想い出を振り返らせた
तिनले उनलाई त्यस बेलाका मीठा सम्झना गराए ।
子供時代の思い出が走馬灯のように駆け巡った
बाल्यकालका सम्झनाहरू मनमा झल्झली आए ।
あなたは彼の思い出に浸っている
तपाईं पनि त्यसकै यादमा डुब्नु भएको छ ।
この旅は後で楽しい思い出になるでしょう
यो यात्राको रमाइलो सम्झनाहरू हुनेछ ।
私が小さい頃よく親が自分に本を読んでくれた懐かしい思い出があります
म सानो छँदाआमाबाबुले मसँग किताबहरू पढाउनुहुन्थ्यो भन्ने मीठो सम्झना मसित अहिले पनि छ ।