思い通りに
1. as one wants; मनलागी ; मनपरी ; मनमानी ;
あの子は思い通りにならないとすぐに泣く
मनपरी गर्न नपाउँदा त्यो बच्चा रोइहाल्छ । ; चाहेजस्तो (/ मनलागि) गर्न नपाउँदा त्यो बच्चा रोइहाल्छ ।
人生は思い通りにいかない
सोचेजस्तो हुन्न जीवन । ; जिन्दगी सोचेजस्तो हुँदैन ।
うちではお前の思い通りにさせない
मेरो घरमा तेरो मनपरी (/ मनलागी) चल्दैन ।
思い通りに仕事をした
मैले आफ्नो घतअनुसार (/ सोचअनुसार) काम गरेँ ।
陶器師は土を思い通りに形作った
कुमाले आफूले चाहे अनुसार माटो चलाए ।