思い込み
それは君の思い込みだろう
मलाई लाग्छ त्यसमा तिम्रो गलत छाप परेको हो कि? ; मलाई लाग्छ त्यो तिम्रो गलत बुझाइ हो ।
彼女は思い込みが激しい
उनी गलत छापमा लाग्छिन् । ; उनमा गलत छाप परेपछि त्यो सोचेको सोच्यै गर्छिन् । ; उनी जहिलै पनि गलत लिन्छिन् ।