UNOES日ネ辞書日本語⇄ネパール語辞書

思い込む

1. 〔決心する〕 निर्णय गर्नु ; अठोट गर्नु ; वाचा (/ निधो / कटिबद्ध) हुनु ;

  • 思い込んだらその通りに行う

    अठोट (/ पक्कापक्की / निश्चय) गरेपछि त्यसैबमोजिम गर्नु

2. 〔ひとり決めする〕 believe; भन्ठान्नु ; गल्ती अर्थ बुझ्नु ; ~ लाई अर्को अर्थ लाग्ऩु ;〔思い込ませる〕 make~ believe; ~ लाई विश्वस्त गराउनु ; विश्वास दिलाउनु (/ गराउनु) ; मनाउनु ;

  • 彼は自分が相当な人間だと思い込んでいる

    तिनले आफूलाई ठूलो भन्ठानिरहेका छन् ।

  • 彼女は僕の間違いだと今でも思い込んでいる

    उसले अहिले पनि त्यो मेरो गल्ती हो भनी ठानिरहेकी छे । ; उसमा अहिलेसम्म पनि त्यो मेरो गल्ती हो भन्ने छाप लागिइरहेको छ ।