思いに留める
1.
これらのことを思いに留めて
यी कुराहरू मनमा राख्दै
思いに留めない
निछाउनु ; होस (/ वास्ता) नगर्नु ; ध्यान नदिनु ; मनमा नराख्नु
その事は思いに留めておくよ
म त्यो कुरा मनमा राख्नेछु ।
彼は他人の言うことを思いに留めない
अर्काको कुरालाई ऊ वास्ता गर्दैन । ; अर्काको कुरामा ऊ ध्यान (/ मन) दिँदैन ।
勉強だけを思いに留めるべきだ
तिमीले पढ्नुमा नजर (/ ध्यान केन्द्रित) गर्नैपर्छ ।