思い付き
1. 〔考え〕 an idea; a plan; सोचाइ / सोच ; विचार ; मनमा उठेको कुरा ; सुझ ;
それはよい思い付きだ
त्यो त राम्रो सोचाइ (/ सोच / विचार) ।
2. 〔ふと浮かんだ考え〕 a casual idea; सुझ ; लहड ; मनमा अकस्मात् उब्जेको तर्कना ; मनको तरङ्ग ; मुड * ネ英;
思い付きの答を言う
आएको सुझ भन्नु ; फुरेको विचार भन्नु
その場その場で思い付きを言う
मनमा जे छ त्यो जथाभावी भन्नु ; जे आयो त्यही भन्नु
思い付きでする仕事は長続きしない ’
लहडले (/ मुडले / धुनले) गरेको कुनै काम दिगो हुँदैन ।