UNOES 日本語・ネパール語辞典用例つき・無料

思い付く

1. 〔考えが浮かぶ〕 think of; hit on (/ upon)~; occur to one; सुझ्नु ; चिताउनु ; एक विचार मनमा आउनु ;

  • 問題解決の方策が思い付く

    समस्या समाधानको उपाय सुझ्नु (/ उत्पन्न हुनु / फुर्नु / सुझ आउनु)

  • いいことを思い付いたぞ

    मलाई राम्रो कुरा सुझ्यो (/ फुर्‍यो) । ; मलाई राम्रो कुरा सुझ आयो ।

  • いいアイディアを思い付いた

    एउटा राम्रो विचार (/ सोच) अचनाक मेरो मनमा आयो (/ फुर्‍यो) ।

  • その場所を見て私は一つ思い付いた

    त्यो ठाउँ देखेपछि मलाई एउटा विचार (/ सोच) सुझ्यो ।

  • 思い付いたことをメモした

    उसले मनमा आएका कुरा टिपिराखी । ; उसले आफ्नो मनको कुरालाई आफ्नो दैनिकि बनाई ।

    *दैनिकि बनाउनु は「日記をつける」

2. 〔思い出す〕 think of~; remember; सुझ्नु ; सम्झनु ; याद (/ सुझ) आउनु ;

  • とても更けてすぐに彼女だと思い付かなかった

    उहाँ यति धेरै बुढी देखिनुभयो कि उहाँ भनेर मलाई तुरुन्तै याद (/ सुझ) आएन ।