思い詰める
1. 〔くよくよ考える〕 brood over~; ~ को चिन्ता गर्नु ;〔ひどく気にする〕 take~to heart; मनमा लिनु ;〔苦しむ〕 torment oneself with~; साह्रै सताइनु ; यातना भोग्नु ;
ついつい一つことを思い詰めてしまう
म नचाहँदा नचाहँदै पनि एउटै कुरामा एकोहोरो सोचिरहन्छु । ; म नचाहँदा पनि एउटै कुरा मनमा लिइरहन्छु ।
彼は彼女のことを病気になるほど思い詰めた
उसले यत्तिसम्म तिनको बारेमा सोच्यो कि ऊ बिरामी भयो । ; ऊ यत्तिसम्म तिनमा लीन भयो कि ऊ बिरामी भयो ।