UNOES日ネ辞書日本語⇄ネパール語辞書

思い浮かべる

1.

  • 過去の出来事を思い浮かべる

    विगतका कुराहरू सम्झनु (/ केलाउनु)

  • 子供のころを思い浮かべた

    मैले बच्चाको बेला सम्झेँ ।

  • 外国に出稼ぎに行った夫のことを彼女はずっと思い浮かべた

    कामको लागि परदेश गएका पतिको सम्झनामा उनी कल्पिरहेकी छिन् । ; उनी कामको लागि परदेश गएका पतिको सम्झनामा डुबिरहेकी छिन् ।