UNOES 日本語・ネパール語辞典用例つき・無料

面影/俤

  • 彼を見ると私の弟の面影が浮かぶ

    उसलाई देख्दा मलाई मेरो भाइको झल्को (/ झझल्को / आभास) आउँछ ।

  • 彼女の面影が目の前にちらつく

    मलाई उसको याद मनमा झ्याट् झ्याट् आइरहन्छ ।