UNOES日ネ辞書日本語⇄ネパール語辞書

重き

1. weight; emphasis; महत्त्व / महत्त्व ; जोड ;

  • 仕事より遊びに重きを置く

    कामभन्दा खेलमा झन् महत्त्व राख्नु ; कामभन्दा खेललाई झन् महत्त्व दिनु

  • 物質的な事柄にのみ重きを置く傾向

    भौतिक चिजबीजलाई नै सबै थोक ठान्ने प्रभाव

  • 彼らは英語教育に重きを置いている

    तिनीहरूले अंग्रेजी पढाइलाई विशेष जोड दिइरहेका छन् । ; तिनीहरूले एंग्रेजी पढाइमा जोड दिइरहेका छन् । ; तिनीहरूले एंग्रेजी पढाइलाई महत्त्व दिइरहेका छन् ।