重み
1. 〔重量〕 weight; ओज ; ढक ; वजन ; ओजन ; तौल ; गहक ;
このかぼちゃは向うのより重みがある
यो फर्सी उताको भन्दा गरौं (/ तौल / ओज) छ ।
重みであのテーブルは潰れかけている
भारी बोझले टेबल भाँचिन लागेको छ ।
2. 〔威圧するもの〕
重みのある話(声)
ओजनदार (/ ओजिलो / ओज भएको / प्रभावशाली) भाषण (स्वर)
法的な重みを加える
न्यायिक बल दिनु
彼の言葉には重みがあった
उनका शब्दहरू गह्रौं थिए ।