UNOES日ネ辞書日本語⇄ネパール語辞書

赴く/趣く

1. 〔ある場所 / 目標に向かって行く〕 go; proceed; तिर जानु ; अघि बढ्नु ;

  • 彼女はすぐに任命地に赴いた

    उनी तुरुन्तै खटाइएको ठाउँमा लागिन् (/ गइन्) ।

  • 自分の赴くままにしゃべる

    आफ्नोतर्फबाट (/ मनपरी) बोल्नु ; जे छ त्यही बोल्नु

  • 思いの赴くままに仕事をした

    मैले आफ्नो घतअनुसार (/ सोचअनुसार) काम गरेँ ।

2. 〔ある状態に向かって行く〕 get; become; हुँदै जानु ;

  • 病気が快方に赴いた

    ऊ ठीक (/ निको) हुँदै गयो ।