UNOES 日本語・ネパール語辞典用例つき・無料

主に

mainly; chiefly; मुख्यतया ; मुख्यतः ; मुख्य गरी (/ गरेर) ; मुख्य रूपले (/ रूपमा) ; खास गरी (/ गरेर) ; विशेष गरी (/ गरेर) ; विशेषतः ; जरुर ;

  • ここで主に求められていることは

    यहाँ खास (गरेर) चाहिएको (/ माग गरिएको) कुरा के हो भने

  • この本の読者は主に十代の子たちだ

    यस किताबको पाठक मुख्यतया (/ प्राय:) किशोरकिशोरीहरू हुन् ।

  • 彼の仕事は主に営業だ

    उसको मूख्य काम नै मार्केटिङ हो ।