UNOES日ネ辞書日本語⇄ネパール語辞書

重荷

1. 〔重い荷〕 a heavy load; बोझ ; भारी ; गरुँगो चिज (/ सामान) ; टण्टा ;

2. 〔重い負担〕 a burden; बोझ ; अभिभारा ; भार / भारी ; टण्टा ;

  • 借金の重荷

    ऋणभार ; ऋणदायित्व

  • 重荷となる問題

    भारी (/ बोझिलो) समस्या

  • 重荷を捨て去る

    टण्टाहरू पन्छाउनु

  • ~に重荷を負わせる ~

    माथि बोझ (/ भार) लगाउनु (/ पार्नु)

  • 私は彼に更なる重荷を負わせた

    तिनीमाथि थप भार थपिदिएँ । ; तिनलाई थप बोझ बोकाइदिएँ ।

  • それは重荷ではなく歓びだ

    त्यो बोझ होइन; आनन्द हो ।

  • 結婚生活は重荷ではなく祝福であるべきだ

    वैवाहिक जीवन बोझ होइनआशिष हुनुपर्छ ।

  • 互いの重荷は負い合い自分の荷は自分で負いなさい

    、अर्काकेा भार उठाऊआफ्नै निज भार त आफै उठाऊ ।

  • 何か悪いことをしたい欲望が心に育つと掟は重荷に変わるよ。何か君にもそういう節があるのか? ’

    अँकुनै गलत कुरा गर्ने चाहना मनमा पालेको छ भने मात्र त्यो नियम बोझ बन्छ । कतै तिमीलाई नि त्यस्तै भाको छ कि

  • それは務めや特権ではなく重荷になってしまった

    त्यो कर्तव्य तथा विशेषाधिकार नभएर बोझ भइसक्यो ।