UNOES日ネ辞書日本語⇄ネパール語辞書

重んじる

1. regard highly; मोल (/ कदर) गर्नु ; ~ को सम्मान गर्नु ; ~ लाई अमूल्य ठान्नु ; टेर्नु ;

  • 人から重んじられている作家

    々मानिसबाट सम्मानित साहित्यकार ; मानिसबाट इज्जत (/ कदर) गरिएको साहित्यकार

  • 名誉を重んじる

    नामको (/ इज्जतको) कदर गर्नु

  • 体面を重んじる

    इज्जतको सम्मान (/ अति मोल) गर्नु

  • 彼の生き方を非常に重んじている

    मैले उहाँको जीवनशैलीको उच्च कदर (/ सम्मान) गरेको छु ।

  • 何といっても上司は彼をとても重んじていた

    गरोस् पनि कसरीउसको मालिकले उसको ठूलो सम्मान गर्थो ।

  • 金がなければだれも重んじてくれない

    कान्छी नानी छैन भने कसैले टेर्दैन (/ वास्ता गर्दैन) ।