重さ
1. 〔重いこと〕 weight; heaviness; ओजन / वजन ; तौल ; मान ; भारीपन ; गहक gahak ;
貨幣の重さ
सिक्काको तौल
自分の重さをはかる
आफूलाई तौलनु ; आफ्नो तौल तौल्नु
君の重さは幾らだ
तिम्रो ओजन कति छ
その重さはなんともあった
㌔ उसको झिलम मात्रै ५७ किलोको थियो
重さによって値段が違う
दाम ओजनअनुसार (/ तौलअनुसार) फरक हुन्छ ।
赤子の重さはグラムしかなかった
बच्चाको वजन १ किलो ४७० ग्रम मात्र थियो ।
2. 〔重要さ〕 significance; importance; ओजस्विता ; ओजिलोपन ; तेजिलोपन ; महत्त्व ;
命の重さ
जीवनको (/ ज्यानको) महत्त्व (/ गम्भीरता)
表現の重さ
अभिव्यक्तिको ओजस्विता (/ ओजिलोपन / तेजिलोपन)
割り当ての重さに彼はひるんだ
उनले जिम्मेवारीको गम्भीरताले हिम्मत हारे । ; उनले जिम्मेवारीको गम्भीरताले तर्सिए (/ भयभित भए) ।
責任の重さに耐えられなかった
मैले जिम्मेवारीको बोझ थाम्न सकिनँ ।