UNOES 日本語・ネパール語辞典用例つき・無料

重石

1. 〔押さえる物〕 a weight; तौल ;

  • 紙が飛ばないよう重石をした

    मैले कागजहरू नउडाओस् भनेर तौलले ठिचेँ । ; मैले कागजहरू नउडाओस् भनेर तौल राखेँ ।

2. 〔人を抑える力〕

  • 彼が監督では重石がきかない

    ऊ निरीक्षक भने कुरा समाउन सक्दैन ।