面白がる
1. be amused at (/ by)~; enjoy; मन बहलिनु ; मनोरञ्जन (/ उपभोग) गर्नु ; आनन्द प्राप्त गर्नु ;〔面白がらせる〕 amuse; रमाइलो गराउनु ; हाँसो उठाउनु ;
子供たちは彼の話をとても面白がった
बच्चाहरू तिनको कथामा निक्कै रमाए (/ विनोद गरे) ।
男の子たちは面白がって女の子たちをからかった
केटाहरूले रामइलोको लागि केटीहरूलाई जिस्काए ।
彼は人を面白がらせるのが得意だ
ऊ अरूलाई हँसाउन खपिस छ । ; ऊ हँसाउन (/ रमाइलो गर्न) सिपालु छ ।