面白い
1. 〔楽しい / 興味をそそられる〕 interesting; चासो लाग्दो (/ जगाउने) ;〔人を楽しませる〕 amusing; चाख (/ गजब) लाग्दो ; मज्जाको ;
面白いことに
चाखलाग्दो कुरा ; चाखलाग्दो कुरा के छ भने
ああ面白かった 〔何かが終わって〕
कत्ति (/ कस्तो) गजब!
これ,なんて面白いの!
कस्तो मज्जाको कुरा, यो!
この本はすごく面白い
यो किताव साह्रै (/ अत्यन्तै / असाध्यै) रमाइलो भयो ।
その本は面白いといえば面白い,でも...
यो किताब रमाइलो त रमाइलो छ, तर..
今日面白い偶然が起きたんだ
आज गजबको काकताली पर्यो ।
あの映画はたいへん面白かった
त्यो फिल्म बहुत (/ ज्यादै) गजबको थियो ।; त्यो फिल्म एकदमै चाखलाग्दो थियो ।
さて,話は非常に面白いが,君の友達は違うことを言っているぞ
कुरा बढो रोचक छ । भर्खर तिम्रो साथीले अर्कै कुरा भन्यो ।
これは面白く読めた
यो पढ्न निकै रमाईलो भयो । ; मैले यो रमाइलो भेट्टाएँ ।
面白くない試合
झ्याउलाग्दो (/ दिक्कलाग्दो / बोरलाग्दो) गेम
面白くない本
बोरलाग्दो (/ चासो नलाग्दो) किताब
面白くない表現
नीरस (/ बेस्वादको / बिरसिलो) अभिव्यक्ति
面白くなく感じる
(मलाई) नमजा (/ बेमजा / नरामाइलो) लाग्नु ; (म) नमजा (/ बेमजा / नरमाइलो) महसुस गर्नु
そんなの面白くない
त्यसो त (मलाई) नमजा (/ बेमजा / नरमाइलो) लाग्यो ।
面白くないやつだ
ऊ पट्टाइलाग्दो छ ।
また独りになってしまった。ぜんぜん面白くない
फेरि एकलो भयो (/ भएँ) । धेरै नरमाइलो छ ।
人々は君の事を...面白くないと言うよ
मानिसहरू तिमीलाई... अल्छीलाग्दो भन्छन् ।
あの人と話しても面白くない
उहाँसित गफ गरे पनि मज्जा (/ रमाइलो) लाग्दैन ।
2. 〔こっけいな〕 funny; हाँसउठ्दो ; मजाको ; हँसाउने ;
あのアニメは面白かった
त्यो कार्टून निकै गजबको थियो ।
芝居のせりふが面白い
नाटकको संवाद गजाब छ ।
3. 〔 「 面白くない 」 の形で , 芳しくない〕 कटु ; नमजा ;
学校時代の彼の成績は面白くなかった
स्कूलमा पढ्दा उसको नतिजा राम्रो भएन ।
患者の病状があまり面白くない
रोगीको अवस्था खासै राम्रो छैन ।