UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔表面〕 the face; the front; the right side; सुल्टो (/ सब्लेटो) भाग ; अगाडी ; बाहिरी भाग ; तह taha ; सतह ;

  • 表の服

    सुल्टो (/ सुब्लेटो / उल्टो नभएको) लुगा

  • カードの表を出す

    चित देखाउनु ; तासको सुल्टो देखाउनु

  • 表なら私の勝ち裏なら君の敗け(どちらにころんでも私の勝ち)〔諺〕

    चित पनि मेरोपट पनि मेरो ।

  • これはどっちが表ですか 〔布地紙などで〕

    कुन चाहिँ अगाडी /कुन चाहिँ सुल्टो

  • 裏返しのシャツを表にした

    उसले (/ उल्टो) लुगा सुल्टायो ।

  • シャツをきちんと表にかえして着なさい

    सर्ट सुल्टाएर (/ सुल्टो पारेर) राम्ररी लाओ ।

2. 〔家の正面〕 the front (door); मूल ढोका ;

  • 表の壁

    सामुन्नेतिरको (/ अग्रभागको) भित्ता

  • 家の表に車が止まった

    घरसामु (/ घरको बाहिर) गाडी थामियो (/ रोकियो) ।

  • 表に回ってください

    अगाडिपट्टिबाट जानुस् ।

3. 〔屋外 / 戸外〕 outside; बाहिर ;

  • 表で遊んでおいで

    बाहिर खेल्न जाऊ ।

慣用表現

〔外見 / うわべ〕 the surface; (outer) show; तह taha ; बाहिरी रूप ; देखावट ;

  • 表だけの美しさ

    बाह्य (/ बाहिरी) सुन्दरता

  • 彼女は表を飾りたがる

    उनी देखावटी गर्न खोज्छिन् । ; उनी बाहिरी रूप मात्र सिंगरिन खाज्छिन् ।

  • 表は朗らかだが中身は厳しい

    उहाँ बाहिरबाट त नम्र तर भित्र त कडा हुनुहुन्छ ।