思う
1. 〔考える〕 think; सोच्नु ; विचार गर्नु ; (कुरा) खेलाउनु ;〔考慮する〕 consider; बिचार्नु ; ठान्नु ; सम्झनु ; मानिलिनु ;
どう思う?
के छ विचार
そうは思わないな
म अन्य प्रकारले विचार गर्छु ।
結婚は古い産物だと思う人たち
विवाहलाई पुरानो परिपाटी सम्झनेहरू
人に良く思われたくて嘘を付く
मानिसहरूको नजरमा प्रिय बन्न बेइमानी गर्नु
私たちはこのことについてお知らせするのがふさわしいと思いました
हामीले यसबारे जानकारी दिन उचित ठान्यौं ।
それを冗談と思いなさい
यसलाई ठट्टा सम्झ ।
彼は私の思った通りに動く
ऊ मेरो इसारामा नाच्छ ।
わび住まいなので思うようなおもてなしもできません
हामीले सरल जीवन बिताइरहेको कारण तपाईंहरूले चाहेअनुसार सत्कार गर्न सक्दैनौं ।
思うところを実行しなさい
चाहेअनुसार गर न ।
「状況は変わったわ」「ああそう思うよ」
“” “” ”परिस्थिति परिवर्तन भइसक्यो ।” “होम मान्छु ।”
あなたはどう思いますか
तपाईंलाई कस्तो लाग्छ तपाईं के सोच्नुहुन्छ
あの件についていかが思われますか
त्यो कुराबारे तपाईंको के विचार छ त्यो विषयमा तपाईंलाई कस्तो लाग्छ
あなたの言うとおりだと思います
तपाईंको कुरा मलाई ठीक लाग्छ ।
あなたはだれを友だちにしても構わないと思いますか
तपाईंको विचारमा जोसुकैलाई साथी बनाए पनि हुन्छ जस्तो लाग्छ
2. 〔怪しむ〕 suspect; शक (/ शङ्का) गर्नु ; प्रश्न (/ सवाल / सन्देह) गर्नु ; खट्कनु ;〔いぶかる〕 wonder; जान्न चाहनु (/ उत्सुक हुनु) ; आफैलाई सोध्नु ;〔懸念する〕 be afraid; चिन्तित हुनु ; भयभीत (/ डराएको) हुनु ;
脅威に思う
खतरा महसुस गर्नु
彼がやったと思っている
उसले गरेको मेरो शङ्का छ । ; उसले गरेको म शङ्का गर्छु ।
彼に騙されたと思った
मलाई उसले ठगेको आभास (/ झझल्को / भान) पाए ।
病気だと思ったんだけどなあ
मलाई त बिसन्चो भएको भान (/ झझल्को / आभास) भयो ।
あなたはどう思いますか
तपाईंलाई कस्तो लाग्छ
彼はもう長くないと思う
उहाँ लामो समय बाँच्नुहुन्न भनेर म डराएको छु । ; उहाँ त्यत्ति टिक्नुहुन्न जस्तो लाग्छ मलाई ।
彼を見たら弟だと思った
उसलाई देख्दा मलाई भाइको झझल्को (/ आभास / भान) लाग्यो ।
自分の大事なものを失くしたように思う
आफ्नो संस्कार गुमाएँ जस्तो मलाई लाग्छ ।
これは幻影だと彼らは思った
“” उनीहरूले यो पक्कै दृष्टिभ्रम हुनुपर्छ भन्ठाने ।
3. 〔推量する〕 guess; suppose; अड्कल्नु ; अन्दाज लगाउनु ; अडकल (/ अनुमान) गर्नु ; ठान्नु ; सम्झनु ;
だれが来たかと思えば君じゃないか ’
को आएछ भनेको त तिमी पो रहेछौ
あると思っていたものまでなくした
छ भनी ठानेको पनि हरायो ।
「まあまあってとこかな」「と言うことは思ったほどではなかったのかい」 ’
“” “” “ठीक–ठीकै ।” “भनेसी सोचेजस्तो छैन ”
今日の電話だれからだと思う
आज कसले टेलिफोन गऱ्यो भन्ठान्छौ
今日は雨が降ると思うかい
आज पानी पर्छ भन्ने ठान्छौ
てっきり雨だと思っていたら晴れた
पानी पर्ला जस्तो लाग्दा त बादल सबै हराएछ ।
そんな高尚な生活を自分には送れないと彼は思った
त्यस्तो उच्च स्तरअनुसार अफूले कहिल्यै जीवन बिताउन नसक्ने कुरा तिनले मानिलिए ।
4. 〔想像する〕 imagine; चिताउनु ; कल्पनु ; कल्पना गर्नु ; ठान्नु ; मानीलिनु ; अनुमान गर्नु (/ निकाल्नु) ;
彼は自分が偉いと思っている
ऊ आफू ठूलो सम्झन्छ (/ मानीलिन्छ) ।
こんなことが起ころうとは夢にも思わなかった
यस्तो होला भनेर मैले सपनामा पनि चिताएकै थिइनँ । ; यस्तो कुरा घट्ला भनेर सपनामा पनि मैले देखेकै थिइनँ ।
思ったほど綺麗な人ではなかった
एनी मैले सोचेभन्दा (/ विचार गरेभन्दा / मानी लिएभन्दा) सुन्दरी व्यक्ति त थिइनन् ।
外国に出稼ぎに行った夫のことを彼女は思い続けた
कामको लागि परदेश गएका पतिको सम्झनामा उनी कल्पिरहेकी छिन् । ; उनी कामको लागि परदेश गएका पतिको सम्झनामा डुबिरहेकी छिन् ।
それが多くの人に今直ぐに金持ちなろうと思わせている
यसले धेरैलाई हरहालतमा धनी बन्न उक्साएको छ ।
5. 〔心に感じる〕 feel; मान्नु ; ठान्नु ; सम्झनु ; महसुस गर्नु ;〔思われる〕 be regarded as~; ~ ठानिने ; चिनिने ;
歯痒く思う
नमीठो महसुस गर्नु
私の新しい靴どう思う
मेरो नयाँ जुत्ता कस्तो छ
客はその料理を本当に美味しいと思った
पाहुनाहरूले खूबै मीठो मानेर त्यो परिकार खाए ।
独善的だとは思われたくありません
हामी आत्मधर्मी देखिन चाहँदैनौं ।
それは君だよ君!そんな態度でどうなると思ってるんだ? ’
तिमी नि तिमी यस्तो व्यवहार देखाएर के पाउँछौ भन्ठान्यौहँ
それほど重要ではないように思えること
त्यत्ति महत्त्वपूर्ण जस्तो नलाग्ने कुरा
お会いできて嬉しく思います
भेटेर (/ भेट्न पाउँदा) मलाई खुशी लाग्यो ।
思ったことを言っただけだよ ’
लागेको कुरा भनेको मात्र हुँ ।
母親は子供たちにハルワを食べさせたいと思った
आमालाई बच्चाहरूलाई हलुवा खुवाउन मन लाग्यो ।
彼には自分の力でこれらの圧力に対処できるとは思えなかった
उहाँलाई आफ्नै बल–बर्कतमा यी दबाबहरूको सामना गर्न सक्छु जस्तो लागेन ।
6. 〔願う〕 wish; want; desire; चाहनु ; चिताउनु ; इच्छा (/ आशा) राख्नु (/ गर्नु) ; खोज्नु ;
君は決まりを知っていると思うんだが
तिमीले नियम जानेका छौ भन्ने मानिन्छ ।
君には彼が怠け者に思えたかい
तिमीलाई ऊ अल्छे जस्तै लाग्यो
あなたを傷付けたいとは思っていない
म तिमीलाई हानि गर्न चाहन्नँ ।
本当に明日行きたいと思います に本当にの強い意味を含む
म भोलि जान चाहन्छु । *चाहनु 「」
思うように言えません
सोचे जस्तो भन्नै आएन ।
独りの女性が何か知りたいと思っていた
म एउटी आइमाई कहा जान इच्छुक थिइन् ।
もう年前に気づいていたらと思いますよ!
१० वर्ष अगाडि नै मैले यो याद गरेको भए हुनेथियो ।
「あなたは泳ぎたいですか」「いいえ泳ぎたいとは思いません」 ’
“” “” “तपाईंलाई पौंडी खेल्न मन लाग्छ ” “अहँमलाई मन लाग्दैन ।”
「あなたは昨日ご飯を食べたくはなかったでしょ」「はい食べたいとは思いませんでした」 ’’
“” “” “त्पाईंलाई हिजो खाना खान मन लागेनहगी ” “होमलाई खाना खान मन लागेन ।”
商業界は多くの製品と市場に出る新商品をみな購入しなければ生活できないと思わせるため躍起になっている
व्यापारजगत्ले पनि बजारमा आउने प्रत्येक नयाँ सरसामान हाम्रो लागि नभई नहुने कुरा हो भनी विश्वस्त पार्न भरमग्दुर प्रयास गर्छ ।
7. 〔心にかける〕 mind; वास्ता (/ ख्याल) गर्नु ; मान्नु ; मानिलिनु ;
子を思う親の気持ち
ममता माया ; बच्चाको ख्याल राख्ने आमाबुबाको मन (/ माया)
私の健康のことを思ってくれて感謝します
मेरो स्वास्थ्यको ख्याल गरिदिनुभएकोमा तपाईंलाई धन्यवाद ।
これぐらいの暑さなぞ何とも思わない
यति गर्मी त मलाई केही पनि लाग्दैन ।
妹が私ひとりに用事をさせていることを何とも思われないんですか
मेरी बहिनीले सेवामा मलाई एक्लै छोडेकी तपाईं विचार राख्नुहुन्न
8. 〔慕う〕 take a fancy; be (/ fall) in love; माया गर्नु ; मोहमा (/ प्रेममा) फस्नु (/ पर्नु) ;
出会ったとたん彼らは思い思われる仲になった
पहिलो भेटमै तिनीहरूले एकअर्कालाई छोड्न नसक्ने भए ।
会って間もなく互いを思う気持ちが増した
भेटघाट भएको केही दिनदेखि नै उनीहरूका बीच लसपस (/ अनुराग / आत्मीयता) बढ्यो ।
あの日以来彼女のことを思うようになった
भेटेको दिन देखि नै उसले तिनलाई मन पराउन थाल्यो । ; जुन दिन भेट्यो त्यही दिनदेखि नै उसले तिनलाई माया गऱ्यो ।
9. 〔思い出す〕 recall; remember; सम्झनु ; याद गर्नु ; सोच्नु ;
思えばあれは七つの時だった
सम्झिदा त म ७ वर्षको उमेर पो थिएँ । ; सम्झँदा (/ याद गर्दा) त्यो मेरो ७ वर्षको बेला थियो ।
去年死んだ妻を思うと胸が締め付けられる
गत सालमा मरेकी श्रीमती सम्झँदा त मेरो मनमा छियाछिया पर्छ ।