UNOES 日本語・ネパール語辞典用例つき・無料

思う存分

  • 思う存分食べた

    जति मन लाग्यो त्यति खाएँ ।

  • 思う存分泣いた

    म भक्कानो छोडेर रोएँ ।

  • 思う存分笑った

    म मन खोलेर हाँसेँ । ; म मजाले हाँसेँ । ; जति मन लाग्यो त्यति म हाँसेँ ।